Mixing and Mastering in Nepal – मिक्सिङ र मास्टरिङ सेवा र कोर्स
मिक्सिङ र मास्टरिङ – सेवा र कोर्स
राम्रो गीत पनि खराब mix ले बिग्रन सक्छ। NMP Studio मा तपाईंको गीतलाई स्पष्ट, सन्तुलित र release-ready बनाउन professional mixing र mastering गरिन्छ। आफैं सिक्न चाहनुहुन्छ भने हाम्रा कोर्सहरू छन्।
सेवा: गीत Mix र Master गराउनुहोस्
Vocal र बाजाको balance, EQ, compression, reverb/delay र streaming का लागि loudness – YouTube, Spotify र TikTok मा राम्रो सुनिने गरी।
कोर्स: आफैं सिक्नुहोस्
- Mixing and Mastering – पूरा कोर्स
- Mixing and Mastering (3 Days) – छोटो ३ दिने कोर्स
Mixing and mastering in Nepal (English)
Get your songs mixed and mastered at NMP Studio in Kathmandu, or learn to do it yourself with NMP Academy's mixing and mastering courses – EQ, compression, effects, balance and loudness for release-ready music.
सम्पर्क / Contact
📍 NMP Studio, Maitidevi, Kathmandu · 📞 WhatsApp 9851160022 · ✉️ support@nmp.com.np
WhatsApp मा अहिले नै सोध्नुहोस् → सबै कोर्स हेर्नुहोस् →