Recording Studio in Kathmandu – रेकर्डिङ स्टुडियो, Maitidevi
काठमाडौंमा रेकर्डिङ स्टुडियो – NMP Studio
NMP Studio माइतीदेवी, काठमाडौंमा रहेको रेकर्डिङ स्टुडियो हो। यहाँ गीत र भोकल रेकर्डिङ, मिक्सिङ, मास्टरिङ र म्युजिक भिडियोसम्मको काम एकै ठाउँमा हुन्छ – नयाँ गायकदेखि अनुभवी कलाकारसम्मका लागि।
स्टुडियो सेवाहरू
- गीत र भोकल रेकर्डिङ
- मिक्सिङ र मास्टरिङ
- गीत arrangement र music production
- म्युजिक भिडियो
हाम्रो काम हेर्न Videos पेजमा जानुहोस्। बुकिङ र जानकारीका लागि WhatsApp मा सम्पर्क गर्नुहोस्।
Recording studio in Kathmandu, Nepal (English)
NMP Studio is a recording studio in Maitidevi, Kathmandu offering song and vocal recording, mixing and mastering, arrangement and music video production. Whether you are recording your first Nepali song or releasing a new single, contact us on WhatsApp to book a session.
सम्पर्क / Contact
📍 NMP Studio, Maitidevi, Kathmandu · 📞 WhatsApp 9851160022 · ✉️ support@nmp.com.np
WhatsApp मा अहिले नै सोध्नुहोस् → सबै कोर्स हेर्नुहोस् →